दुर्गममा लगानी सुरक्षा र विद्युत् रोयल्टी बाँडफाँटमा देखिएका समस्या समाधान गर्न सांसद कँडेलको जोड
काठमाडौँ । नेकपा (एमाले) का सांसद प्रा.डा. पुष्पराज कँडेलले दुर्गम क्षेत्रमा व्यावसायिक लगानी भित्र्याउन पुँजीको सुरक्षा र नाफाको सुनिश्चितता हुनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा बोल्दै सांसद...