कुटपिटबाट घाइते पुरुषको उपचारका क्रममा मृत्यु, कुटपिट गर्ने लोकेन्द्र पक्राउ
बझाङ । सामान्य विवादका क्रममा कुटपिटबाट घाइते भएका बझाङका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङको दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेल रहेका छन्। गत भदौ...