सरकारी वकिल कार्यालयमा दुर्गा प्रसाईँसँग लिइयो बयान
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँसँग मंगलबार बयान लिइएको छ । झन्डै २ घण्टा लामो समयसम्म सरकारी वकिल कार्यालय काठमाडौँमा प्रसाईँसँग बयान लिइएको हो । ...