प्रसाईँलाई घरबाहिर निस्कन नदिनुको कारण २४ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई घरबाहिर हिँडडुल गर्न नदिनुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको सोमबारको इजलासले प्रसाईँले दायर गरेको रिटमाथि...