कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एकजना घाइते
काठमाडौँ । काठमाडौँको कलंकीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भने,मोटरसाइकल चालक घाइते भएका छन् । मृत्यु हुनेमा रुकुमपूर्व घर भई काठमाडौँको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगर...