दुर्घटनापछि नयाँपुल–घान्द्रुक सडकको कलाभिरमा ‘रेलिङ’ निर्माण
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित नयाँपुल–घान्द्रुक सडकखण्डको कलाभिरमा पक्की रेलिङ निर्माण गरिएको छ । सो स्थानमा गत असोज २५ गते यात्रु बाहक जीप दुर्घटना हुँदा घान्द्रुक घुम्न गएका सात...