ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना५त६०८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार नमोबुद्ध–२का १७ वर्षीय झलक विकको...