छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौँ । प्युठान, बारा, सिन्ध्ली, तनहुँ र सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्युठानमा ट्याक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ । प्युठानको गौमुखी गाउँपालिका-७ चौताराकी...