बजेट नहुँदा सवारी दुर्घटना न्यूनीकरणका लागि काम भएको छैन : कावा प्रधानमन्त्री महासेठ
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा सवारी दुर्घटना...