पाल्पा जीप दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै परिचय खुल्यो
काठमाडौँ । पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ । दुर्घटनामा पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१६ की ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्ण...