बाढी पहिरोबाट अवरुद्ध एनटिसीका १३० साइट अझै बन्द, शीघ्र सञ्चालन गर्न सञ्चार मन्त्रीको निर्देशन
काठमाडौँ । बाढी पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमका दूरसञ्चार सेवा शीघ्र पुनः सञ्चालन गर्न सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले निर्देशन दिएका छन्। मन्त्रालयमा नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग भएको...