सभामुखसहितको उपस्थितिमा संसदीय छानबिन समितिको पहिलो बैठक जारी
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरु भएको छ । संसद् भवन बानेश्वरस्थित शंकर हलमा सभामुख देवराज घिमिरेको उपस्थितिमा अहिले...