सभामुख घिमिरे र दलका प्रमुख सचेतकहरूको छलफल निष्कर्षविहीन
काठमाडौँ । सदनको गतिरोध खुलाउनेलगायतको विषयमा सभामुख-प्रमुख सचेतक र सचेतकबीचको छलफल विना निष्कर्ष टुंगिएको छैन । सभामुख देवराज घिमिरेले मंगलबार संयुक्त सदनमा पेश हुने सरकारको नीति तथा कार्यक्रम साथै सदनको...