सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताबीच छलफल जारी
काठमाडौँ । संसदको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले शीर्ष नेतासँग छलफल गरिरहेका छन्। सभामुखको कार्यकक्ष सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी...