दलहरूको बेवास्ताका कारण संसदीय समिति सभापति चयनमा दिलाई
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापतिहरू चयन नहुँदा संसदीय कामकारबाही प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् । समिति सभापति चयनका लागि आफूले गरेको आग्रहलाई राजनीतिक दलहरूले बेवास्ता गर्दा...