विपिन जोशीको रिहाइका लागि अरब संसद्का अध्यक्षलाई सभामुख घिमिरेको पत्र
काठमाडौँ । सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल-यमाहीलाई शुक्रबार पत्र लेख्दै...