२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यादेश अस्वीकृतको प्रस्तावकर्तालाई पाँच र समर्थकलाई तीन मिनेट बोल्न पाउने

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले पाँच मिनेट र समर्थकले तीन मिनेट बोल्न पाउने भएका छन् ।

बुधबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा यस्तो सहमति भएको हो ।

छलफलमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पनि थिए । छलफलपछि कानुनमन्त्री चौरसियाले पत्रकारहरूसँग कुरा गर्दै अध्यादेश अस्वीकृतको प्रस्तावकर्तालाई पाँच मिनेट र समर्थकलाई तीन मिनेट बोल्न दिने तय भएको जानकारी दिएका हुन् ।

प्रतिनिधि सभामा पेश भएका ६ वटा अध्यादेश उपर ५० वटा अस्वीकृतको सूचना दर्ता भएका छन् ।

बिहीबार प्रतिनिधिसभामा सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिँदै छ । निर्णयार्थ पेस गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ ।