यातायात मन्त्री दाहालले भने- ‘सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री हुनु आवश्यक’
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री बनाउन आवश्यक रहेको बताएका छन् । बुधबार एसियाली विकास बैंक (एडीबी) र मन्त्रालयको आयोजनामा काठमाडौँमा भएको उच्च...