दैलेख-२ बाट एमालेका पोखरेल निर्वाचित
काठमाडौँ । दैलेख निर्वाचन क्षेत्र नम्बर-२ बाट एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन्। पोखरेलको जितसँगै नेकपा एमालेले कर्णाली प्रदेशबाट खाता खोलेको छ। देशैभर रास्वपाको पक्षमा नतिजा आउँदा दैलेख-२ बाट...