१९ कार्तिक २०७८, शुक्रबार
काँग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ
काठमाडौँ । नेपाली काँग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा काँग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको...