दोलखामा वर्षौँदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
काठमाडौँ । दोलखामा वर्षौँदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक डिभिजन चरिकोटबाट विभिन्न आयोजना निर्माणको जिम्मा लिएर काम नगर्ने निर्माण...