द्वन्द्वमा बलात्कारमा परेकाहरूको स्वास्थ्य अवस्था नाजुक
काठमाडौँ । नेपालको दश वर्षे द्वन्द्वका क्रममा बलात्कारमा परेका महिलाको स्वास्थ्य अवस्था नाजुक रहेको पाइएको छ ।द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय सङ्गठनले बलात्कार पीडितहरूको स्वास्थ्य परीक्षण शिविरमार्फत गरेको अध्ययनमा उनीहरू...