थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित
बैंकक । गत वर्षको झडपपछि थाइल्याण्डसँगको सीमामा २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित अवस्थामा रहेको संयुक्त राष्ट्रसंघका एक विशेषज्ञले शुक्रबार बताए। उनले दुवै पक्षलाई यो संकट समाधान गर्न आग्रह गरेका थिए...