दरबन्दी बाहेकका कर्मचारीलाई सम्बन्धित मन्त्रालयमै फिर्ता पठाउने पालिकाको निर्णय
धनगढी । कैलाली र कञ्चनपुरका स्थानीय तहले संघीय सरकारले कर्मचारी समायोजन ऐनअनुसार पठाएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरेका छन् । शनिबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा बसेको...