धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको झन्डै दोब्बर अग्रता
काठमाडौँ । धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको सुरुआतदेखि नै अग्रता कायमै छ। अहिलेसम्म ७ हजार ४७० मत गणना भएकोमा हमालले ३ हजार ३२९ मत प्राप्त गरेका छन्। सत्तारूढ गठबन्धनबाट काँग्रेसका...