धनुषा-१ मा किशोरी साहको नाम कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ। सर्वोच्च अदालतले धनुषा-१ निर्वाचन क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ। साहले आफ्नो नाम गलत रूपमा कालोसूचीमा राखिएको दाबी गर्दै अदालतमा...