२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषा–१ मा मातृका यादव निर्वाचित भएको निर्वाचन आयोगको घोषणा

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोग नेपालले धनुषा-१ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मातृका यादव विजयी भएको औपचारिक घोषणा गरेको छ।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भइसकेपछि पनि उनको पक्षमा उल्लेख्य मत परेपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि आयोगले मतपरिणामको अवस्थालाई आधार मान्दै दोस्रो स्थानमा रहेका यादवलाई निर्वाचित भएको घोषणा गरेको जनाएको छ।

यसअघि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको थियो। प्रारम्भिक चरणमा प्रमाणपत्र उपलब्ध नगरिएको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी ले विरोध जनाएको थियो।

आयोगका अनुसार उम्मेदवारी रद्द भइसकेकाले किशोरी साह कमलको मत परिणाम आयोगको आधिकारिक वेबसाइटमा अद्यावधिक गरिएको छैन। उक्त मत समावेश नगरिँदा मतगणनाको आधारमा यादव पहिलो स्थानमा देखिएकाले उनलाई निर्वाचित घोषित गरिएको हो।

यसअघि कालोसूचीमा परेको तथ्य सार्वजनिक भएपछि आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो। त्यस निर्णयविरुद्ध उनी अदालत पुगेका छन् र सो विषयमा अदालतले शुक्रबार निर्णय दिने जनाइएको छ।