सभापति थापाले एसइईको नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गरेकोमा सरकारलाई दिए धन्यवाद
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सफल भएकोमा सरकारलाई धन्यवाद दिएका छन् । उनले विगतका वर्षहरूमा ३ महिना लाग्ने एसइईको...