हत्या मुद्दामा थुनामा रहेका निलम्बित सांसद धरौटीमा रिहा
काठमाडौँ । हत्या अभियोगमा दुई महिनादेखि पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारमा रहेका मधेश प्रदेशका निलम्बित सांसद अनिरुद्रप्रसाद सिंह धरौटीमा रिहा भएका छन् । उच्च अदालत जनकपुरको राजविराज इजलासले १ लाख...