एमबीएस प्रश्नपत्र चुहावट प्रकरणमा तीन जना २ हजार धरौटीमा रिहा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावटसम्बन्धी घटनामा पक्राउ परेका तीन जना जनही २ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। प्रश्नपत्र चुहावटबारे साइबर ब्युरो र केन्द्रीय अनुसन्धान...