नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक विवाद र नेतृत्वबीचको मतभेदलाई लिएर नेता ज्ञानेन्द्र शाहीले कडा असन्तुष्टि व्यक्त गरेका छन्। पार्टी नेतृत्वको व्यवहार र निर्णय प्रक्रियाप्रति उनले सार्वजनिक रूपमा...