म्याग्दी नदीमाथि झोलुंगे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४ को बाँसबोट जोड्ने झोलुंगे पुल निर्माण भएको छ । संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौँले म्याग्दी नदीमाथि ३०३ मिटर लामो...