लेखा अधिकृत नहुँदा कामकाज ठप्प, दुई वर्षदेखि दरबन्दी रिक्त
म्याग्दी । लेखा अधिकृत नहुँदा म्याग्दीको धवलागिरि गाउँपालिकाको कामकाज तीन महिनादेखि ठप्प भएको छ । लेखा शाखा कर्मचारीविहीन भएपछि आर्थिक काम ठप्प बनेको हो । आर्थिक काम रोकिएपछि प्रशासनिक काम समेत...