धादिङमा पहिरोमा पुरिएरकाको खोजीका लागि सशस्त्रको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान
काठमाडौँ । धादिङको रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ । धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर...