पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो विशाल पहिरो, यातायात सेवा पूर्ण रूपमा अवरुद्ध
काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको बांगेमा खसेको विशाल पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकको माथिल्लो भागबाट खसेको लेदोसहितको पहिरोले दुवैतर्फी यातायात सेवा ठप्प पारेपछि...