अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई सोध्यो स्पष्टीकरण
काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले तीन दिनभित्र त्यससम्बन्धी सत्य तथ्य, यथार्थताबारे उपलब्ध गराउन निर्देशन दिएको...