भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चारदिने नेपाल भ्रमणमा आउँदै
काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चारदिने भ्रमणका लागि आज अपराह्न नेपाल आउने भएका छन्। उनको भ्रमणलाई नेपाल-भारत सैन्य सम्बन्धमा नियमित उच्चस्तरीय...