धुर्कोटका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन
काठमाडौँ । धुर्कोट गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ । धुर्कोटमा एउटा आधारभूत अस्पतालसहित छवटा स्वास्थ्य चौकी छन् । धुर्कोट-६ मा रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पतालमा विगत...