आरजुको नाम लिएको अडियो जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिल्यो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ...