नक्कली शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय निर्धारण गरिएको छ । जिल्ला अदालत काठमाडौँले रायमाझीको हकमा कैदसँगै ४० हजार रुपैयाँ जरिवाना तोकेको हो । नक्कली...