शिक्षिकाको म्याट्रिक सर्टिफिकेट नक्कली ठहर, विशेष अदालत काठमाडौँमा मुद्दा दायर
काठमाडौँ । पर्साको भेडीहरवास्थित नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालयकी शिक्षक उर्मिला देवीको म्याट्रिक सर्टिफिकेट नक्कली रहेको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देवीको म्याट्रिक तहको प्रमाणपत्र नक्कली रहेको ठहर गरी...