घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्न प्रयास गर्ने एक जना नक्कली रिभल्भर सहित पक्राउ
काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१३ शान्तिनगरबाट घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम माग्दै हिँड्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-१३ घर भई हाल ओमसतिया...