सप्तरीमा स्रोत नखुलेको ५२ लाख नगदसहित दुई जना पक्राउ
काठमाडौँ । सप्तरीमा स्रोत नखुलेको ५२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। बोदेबरसाइन नगरपालिका–५ बरसाइन बजारबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशकुमार...