स्रोत नखुलेको झन्डै ३५ लाख नगदसहित दुई जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँ नगदसहित दुई जनालाई काठमाडौँको अनामनगरबाट नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र...