मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीको १ अर्ब ३० करोड डलर तिर्न अदालतको आदेश
काठमाडौँ। मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई सरकारी कोषको दुरुपयोग र पदको मर्यादा उल्लंघन गरेको ठहर गर्दै सरकारी कम्पनीलाई १ अर्ब ३० करोड अमेरिकी डलर तिर्न आदेश दिएको छ। सुनुवाइ...