नदीमा अवैध दोहन रोक्ने स्थानीय तहको प्रतिबद्धता
महोत्तरी । आफ्नो पदावधिको उत्तरार्द्धमा आएर बर्दिबास नगरपालिकाका जनप्रतिनिधिले नदीमा हुँदै आएको अवैध दोहन निस्तेज गर्ने प्रतिबद्धता जनाएका छन् । नगर क्षेत्रका नदीबाट कानुनविपरीत बालुवा, ढुङ्गा उत्खनन गरी निर्यात गर्दै...