‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ : बाढी पूर्वानुमान महाशाखा
काठमाडौँ । पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले एक विज्ञप्ति जारी गरी बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी...