पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी
काठमाडौँ । पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार,...