हवाई दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानसुरे भिरमा भएको हवाई दुर्घटनामा परी मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । वक्तव्य जारी गर्दै उनले दुर्घटनाबाट भएको ठूलो...