‘नयाँ पुस्ताले पनि देश बनाउने छनक देखाएन’ : रेशम चौधरी
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले नयाँ पुस्ताको नेतृत्वले पनि देश बनाउने छनक नदेखाएको टिप्पणी गरेका छन्। उनले पुरानो नेतृत्वप्रति असन्तुष्टि व्यक्त हुँदै आए पनि अहिलेको...